व्यक्तिगत खाता :- नागरिकता वा राहदानी २ प्रति पासपोर्ट साईज फोटो फर्म खाता :- दर्ता प्रमाण पत्र कर प्रमाण पत्र नागरिकता २ प्रति पासपोर्ट साईज फोटो साझेदारी संस्थाको खाता :- साझेदारी सम्झौता पत्र दर्ता प्रमाण पत्र कर प्रमाण पत्र सबै साझेदारी सदस्यको प्रमाण पत्र २ प्रति पासपोर्ट सईज़ फोटो कम्पनीको खाता :- दर्ता प्रमाण पत्र विनियम तथा नियमावली संचालकहरुको नाम , ठेगाना , साथै नागरिकताको प्रमाण पत्र आधिकारिक खाता संचालकको नाम र हस्ताक्षर संचालन अनुमति पत्र\ खाता संचालन सम्बन्धी माइनुट कर प्रमाण पत्र गैर नाफामुलक संस्थाको खाता :- दर्ता प्रमाण पत्र कार्यालय संचालनको नामावली खाता खोल्न र संचालनको लागि माइनुट आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर